कञ्चनपुर जिल्लामा तीन थान भरुवा बन्दुक बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–१ राष्ट्रिय वनबाट प्रहरीले आइतबार साँझ तीन नाल भरूवा बन्दुक बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पहरीया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले तीन थान भरुवा बन्दुक फेला पारेको हो ।

अस्थायी प्रहरी पोष्ट पहरीयाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ २ जना अपरिचित व्यक्तिहरूले उक्त बन्दुक छाडेर फरार भएको कञ्चनपुर प्रहरीले मलवारालाई जानकारी दिएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *