अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अछाम । अछाममा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीवार बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका–३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।

स्थानीयका अनुसार मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको हो । दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *