एक जना पुरुष मृत भेटिए

शेयेर गर्नुहोस

डडेल्धुरा । डडेल्धुराको आलितालमा एक जना पुरुषको शव फेला परेको छ । आलिताल–८ घुम्ति बजारबाट डोला जाने बाटोमा एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार शुक्रबार आलितालमा एक जना अपरिचित पुरुषको शव फेला परेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *