कैलालीको अत्तरियामा रहेको शिव शिखर सहकारीमा तालाबन्दी

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिका वडा नं. १ मा रहेको शिव शिखर सहकारी संस्थामा सोमवार तालाबन्दी गरिएको छ । शिव शिखर सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार साउन २५ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

सरकारको उक्त घोषणापछि सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम शिव शिखरलाई तालाबन्दी गर्न इलाका प्रहरी कार्यालयलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्राचार गरेको थियो । सोही अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले शिव शिखर सहकारीमा तालाबन्दी गरी मुचुल्का उठाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *