कैलालीमा एकैदिन तीन वन मुद्दाका फरार दोषी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । वन मुद्दाका फरार प्रतिवादी जिल्लाको घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय डम्बर साँउद र सोही ठाउँका २४ वर्षीय तपेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै एक जना लागुऔषध मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–१ का २८ वर्षीय सबिन कट्टेल पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed