कैलालीको लम्कीमा मानसिक सन्तुलन ठिक नभएकि युवती माथि करणी, एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक युवतीको करणी भएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीको करणी भएको हो। करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ । घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed