कैलालीको जानकी गाउँपालिका वडा नं. ९ मा पाटे बाघ मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको वनभित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ । आइतवार स्थानीयले पासोमा परेर मृत अवस्थामा बाघ भेट्टाएका हुन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed