अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित शाही पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । अछाममा जंगली जनावरको छाला, सिङ र भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको मंगलसेन नगरपालिका–१२ ठाँटीखाँद बस्ने टंकबहादुर शाही रहेका छन् ।

आज ९बिहीबार० शाहीको घरमा जङ्गली जनवारको छाला, सिङ तथा अवैध भरूवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा जङ्गली जनावरको छाला, सिङ र भरुवा बन्दुक फेला पारेको अछाम प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed