एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

शेयेर गर्नुहोस

धनगढीनेकपा (एमाले) कैलाली जिल्ला निर्वाचनको मतगणना सकिएको छ ।

शुक्रवार विहान ८ः४५ देखि सुरु भएको मतदान राति ८ बजे सकिएको थियो । राति नै सुरु गरिएको पदाधिकारीको मतगणना सकिएको छ। जसमा अध्यक्षका उम्मेदवार यज्ञराज ढुङ्गाना विजयी भएका छन् ।


ढुङ्गानाले प्रतिसपर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै विजयी भएका हुन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *