गृहजिल्ला बैतडी पुगे भण्डारी

शेयेर गर्नुहोस

बैतडी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृहजिल्ला बैतडी पुगेका छन् । आइतबार दिउँसो बैतडी पुगेका उनलाई गृहनगर पाटनमा स्वागत गरिएको छ ।

एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी भोलिदेखि सुरु हुने एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनका लागि गृहजिल्ला आएका हुन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed