कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला चेक पोष्ट नजिकबाट बिहिबार पाँच सय मिलिग्राम लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–९ का २३ वर्षीय नैन सिंह साउँद रहेको प्रहरीले जनाएको छ । साउँद भारतबाट नेपाल फर्किनेक्रममा पक्राउ परेको जनाइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed