कञ्चनपुरको बेलौरीबाट लागूऔषधसहित दुई महिला पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट दुई जना महिला लागूऔषधसहित पक्राउ परेका छन् । कञ्चनपुर बेलौरी नगरपालिका–४ शान्तिपुरबाट ९२ ग्राम ७१ मिलिग्राम लागूऔषधसहित दुई जनालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ४८ वर्षीया प्रेमसागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed