टीकापुरमा एक पुरुष मृत फेला

शेयेर गर्नुहोस

धनगढी । कैलालीको टीकापुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । टीकापुर नगरपालिका ४ इन्द्रैया स्थित खेतमा नामथर नखुलेको अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव शुक्रवार दिउँसो फेला परेको हो ।

घटनाबारे ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed