अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना युवा युवती पक्राउ परेका छन । प्रहरीले गोदावरी नगरपालिका –२ रिङरोड स्थित निसा होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै ३ जना युवा युवतीलाई पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन । पक्राउ पर्नेमा एक पुरुष र २ महिला रहेका छन ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *