कर्णालीमा नुहाउन गएका एक जना बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कैलालीका एक जना कर्णाली नदिमा बेपत्ता भएका छन् ।

जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिलबहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदिमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन् ।

बेपत्ता दिलबहादुरको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय पण्डौनले जानकारी दिएको छ ।

ताजा खबर

amazed