कञ्चनपुरबाट लागूऔषधसहित कैलालीका एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कञ्चनपुरको बेलौरीबाट कैलालीको जालीका ओमप्रकाश चौधरी पक्राउ परेका छन ।

बुधबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–७ बाट धनगढी उपमहानरपालिका–६ जालीका ओमप्रकाशलाई पक्राउ गरेको हो ।

सडकमा हिडिरहेका ओमप्रकाशलाई शंका लागि चेकजाँच गर्दा २.३५ ग्राम लागूऔषध खैरोहिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *