कैलाली प्रहरीद्वारा फरार दोषी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट प्रहरीले चोरी मुद्दाक एक जना फरार दोषीलाई पक्राउ गरेको छ ।

बर्दगोरीया गाउँपालिका ४ बस्ने २६ वर्षीय रमेश चौधरीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५० हजार जरिवाना ठहर भई फरार रहेका चौधरीलाई सोमवार इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed