कैलालीमा दुई जना फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन । आइतबार जिल्ला अदालत कैलालीले वन र कुटपिट मुद्दामा जरिवाना ठहर गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वन मुद्दामा ५६ हजार ७० रुपैया जरिवाना ठहर भएका भजनी नगरपालिका–३ का ३२ वर्षीय देब बहादुर बुढा र कुटपिट मुद्दामा १ हजार ५५० जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१२ का ७० वर्षीय गोरख बहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed