सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १३ गते बस्दै

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १३ गते (भोली) आवह्वान गरिएको छ । नेपालको सविंधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख नजिर मियाले जेठ १३ गते आइतवारका लागि आवह्वान गरेका हुन ।

चौथो अधिवेशनको पहिलो बैठक आइतवार ३ बजे बस्ने प्रदेशसभा सचिवालय सुदूरपश्चिमका सुचना अधिकारी युवराज जैशीले बताएका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *