कैलालीमा ज्यान मुद्दाका फरार दोषी पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन् ।

ज्यान मुद्दामा २ वर्ष ११ महिना २ दिन कैद सजाय र ३२ हजार जरिवाना ठहर भइ फरार रहेका गौरीगंगा नगरपालिका–८ का ३० वर्षीय काली चरण चौधरी पक्राउ परेका हुन ।

चौधरीलाO{ जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलील शुक्रवार नियन्त्रणमा लिएको हो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed