कैलालीको टीकापुरमा हावाहुरीले रुख ढल्दा एक वृद्धको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा हावाहुरीले रुख ढल्दा एक वृद्धको मृत्यु भएको छ ।

सोमबार साँझ चलेको हावाहुरीले रुख ढल्दा टीकापुर नगरपालिका–१ बिशालनगर शिविरका ७० वर्षीय श्रीदल पुरीको मृत्यु भएको हो ।

टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *