टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरका एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–२ सितापुरबाट सोही ठाउँ बस्ने २० वर्षीय धर्मेन्द्र शाह मंगलवार पक्राउ परेका हुन् । शाहलाई २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed