टीकापुरमा हावाहुरीले रुख ढल्दा एक बालिकाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी वि.कको बुधवार मृत्यु भएको हो । हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा खबर

amazed