गोदावरीमा लागुऔषधसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका–५ गेटाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ घर भएका २५ वर्षिय आशिष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार साँझ चेकजाँचका क्रममा चौधरीको शरीरबाट ४ ग्राम ९६० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed