कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय रवि चौधरी पक्राउ परेका हुन् । उनलाई लागुऔषध जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *