कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर महिला बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको कर्णाली–चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०र४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन् ।

कैलालीको लम्की–चुहा नगरपालिका– ३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए। पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ । तर, महिलाको अवस्थाका बारेमा केही खुलेको छैन । यस पुलबाट बर्सेनी कसै न कसैले हाम फालेर बेपत्ता भएका छन ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *