कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता स्थित दश गजामा क्षेत्रमा भीमदत्त–५ शुकासालका ७१ वर्षीय श्यामु दमाइ मृत फेला परेका हुन् ।

उनी जमेको पानीमा मृत्त अवस्थामा फेला परेका थिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed