कञ्चनपुरबाट नियमित रुपमा भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट नियमित रुपमा भन्सार छलीका सामान बरामद गरिदै आएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० हजार मूल्य बराबरका मोटरसाइकलमा प्रयोग हुने हेण्डिलका कभरहरु र नम्बर प्लेटका पाताहरु अस्थाई प्रहरी बिट मझगाउबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed