कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बरामद गरिएको छ ।

जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला, दोधारा चाँदनी नगरपालिका–४ झोलुङगे र बेलौरी नगरपालिका–२ खैरेनीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख २१ हजार ६२१ बराबरको सामान बरामद गरिएको हो ।

चिनी, मिश्री, बिजुलीका सामान, खानेतेल, टावेल, ईलेट्रिक स्कुटर, मोटरसाईकलका सामान, अटोका सामान, हार्डबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *