भाटभटेनीमा लुट्न आएकामाथि प्रतिकार गर्ने सुरक्षागार्ड पराजुली पुरस्कृत,५ लाखसहित बढुवा
काठमाडौं : भाटभटेनी सुपर मार्केटले सुरक्षागार्ड दल (कृष्ण) प्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। १५ चैत्रमा राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर...















