Day: २०७७ पुष २१, मंगलवार , ०७:१६ मा प्रकाशित

खक्रौला बाट १५ लाख २५ हजार बढीको अबैध सामान बरामद

खक्रौला बाट १५ लाख २५ हजार बढीको अबैध सामान बरामद

टीकापुर । कैलालीको दक्षिपूर्वि टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँबाट भन्सार कर्मचारी र शसस्त्र प्रहरीले ठुलो परिमाणमा अबैधरुपमा भित्रिएको कपडा ...

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको छ । देशका उच्च पहाडी तथा ...

नेपाली सेनामा भर्ना खुल्यो

नेपाली सेनामा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग ...

बर्दियामा पूर्वराज्यमन्त्री साह सवार गाडी दुर्घटना, ५ जना घाइते

बर्दियामा पूर्वराज्यमन्त्री साह सवार गाडी दुर्घटना, ५ जना घाइते

बर्दिया । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजा घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री ...

बालबालिकामाथि अपराध बढ्दै

बालबालिकामाथि अपराध बढ्दै

काठमाडौं । यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ । त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, ...

होटेलबाट ७ किलो चरेश सहित होटल सञ्चालक पक्राउ

होटेलबाट ७ किलो चरेश सहित होटल सञ्चालक पक्राउ

टीकापुर । अत्तरियाको एक होटेलबाट ७ किलो लागु औषध चरेश सहित एक होटल संचालक पक्राउ परेका छन । प्रदेश प्रहरी ...