होटेलबाट ७ किलो चरेश सहित होटल सञ्चालक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । अत्तरियाको एक होटेलबाट ७ किलो लागु औषध चरेश सहित एक होटल संचालक पक्राउ परेका छन ।

प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले चरेससहित पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको जानकी होटलका सञ्चालक बलबहादुर धामीलाई ७ किलो चरेश सहित पक्राउ परेका हुन।

पक्राउ परेका धामी माथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *