वुवा स्वर्गिय कमानसिँह रावलको सम्झनामा फलफुल बितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई नेकपा समर्थित युवा संघका प्रतिनिधीले आज व्यक्तिगतरुपमा फलफुल बितरण गरेका छन ।
टीकापुर नगरपालिका वडा नं. ५ का मखन रावलले आफ्ना वुवा स्वर्गिय कमानसिँह रावलको सम्झनामा फलफुल बितरण गरेका हुन ।
उनले ३४ जना बिरामीहरुलाई स्याउ, केरा, अण्डा, मास्क र पानी बोतल बितरण गरेका हुन ।
कोरोना संक्रमित बिरामीहरुलाई हौसला अनि मनोबल बढाउन पनि फलफुल बितरण गरेको रावलले बताए ।
साथै कोरोना संक्रमितलाई हौसला प्रदान गरी उनिहरुको मनोबल बढाउन सबैले ध्यान दिनुपर्ने समेत रावलले बताए ।
फलफुल बितरण कार्यक्रममा रावलका साथीहरुको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *