कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको दैजीमा सु.प ०२–००३ प ३४८५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साईकल यात्री बेदकोट नगरपालिका–१० का ३७ वर्षीय धने पार्कीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक लालझाँडी गाउँपालिका–४ का ३० वर्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको बताए ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed