अछाममा हँसिया प्रहार गरी श्रीमतीको हत्या

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
साँफेवगर नगरपालिका– १३ बाब्लामा हँसिया प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा ५२ बर्षीय दिपक कुँवर पक्राउ परेका हुन । उनलाई ४६ वर्षीया श्रीमती धनादेवी कुँवरको हत्या गरेको आरोप लागेको छ।

घरायसी विवादका कारण गोठालो गएका बेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी तथा प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन । घटनाको थप अनुसन्धान भईरहेको समेत अवस्थीले बताए ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed