कैलालीमा ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा कोभिड–१९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि भाद्र ३१ गते राती १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधागा जारी गरेको छ ।
आज गरिएको जारी आदेशमा आदेशको उलंघन गर्ने गराउने कुनैपनि कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed