टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलका पिताको स्वर्गारोहण, नेकपाद्वारा श्रद्धाञ्जली

शेयेर गर्नुहोस

टीकापुर । सबैसंग समान व्यवहार गर्ने, अति मिलनसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुरका सचिवालय सदस्य एवं टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलका पिताको आज उपचारका क्रममा स्वर्गवास भएको छ ।
टीकापुर अस्पतालका अध्यक्ष रावलका ५४ बर्षिय पिता नृप वहादुर रावलको भारत राजकोटमा उपचार गर्दा गर्दै स्वर्गवास भएको हो । उहाँको स्वर्गवासले टीकापुरवासीलाई दुखिद बनाएको छ ।
त्यसैलेपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) टीकापुर नगर कमिटीले प्रेस बिज्ञप्ती मार्फत श्रद्धाञ्जली अर्पण गरेको छ ।


यस दुखद खडीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का टीकापुर अध्यक्ष खडक वहादुर शाह तथा सचिब खडक वहादुर साउँदले पे्रस बिज्ञप्ती मार्फत गहिरो दुःख व्यक्त गरेका छन ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *