घोडाघोडीमा सडि सकेको शवको पहिचान

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा सडि सकेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
नगर पालिकाको वडा नम्बर १० मा पर्ने बुलबुले सामुदायिक वनमा वडा नम्बर ९ की करिब २१ वर्षीया पदमा बटाला रोकायाको शव फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहराले जानकारी दिएका छन । शवको सनाखत गरि पोष्टमार्टका लागि धनगढी पठाएको समेत बोहोराले जानकारी दिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *