डिएसपी ज्ञान बहादुर बिष्टलाई कोरोना पुष्टी

शेयेर गर्नुहोस

टीकापुर । ईलाका प्रहरी कार्यालय मालाखेती प्रमूख डिएसपी ज्ञान बहादुर बिष्टलाई कोरोना पुष्टी भएको छ ।

सेती प्रयोगशालामा भएको परिक्षणमा आज उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको गत १९ गते स्वाब संकलन गरिएको थियो । उनी केही दिन यता बिदामा बस्दै आएका थिए ।

उनको प्रदेश प्रहरी कार्यालय दिपायलमा सरुवा भएको भएपनी नयाँ नेतृत्व नआएकाले उनले नै प्रहरी प्रमुखको काम गर्दै आएका थिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed