पत्रकार कर्ण शाहले जिते कोरोना

शेयेर गर्नुहोस

टीकापुर । कैलाली धनगढीका पत्रकार कर्ण शाहले कोरोना जितेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवंम् धनगढी पोष्टका सञ्चालक तथा प्रधान सम्पादक समेत रहेका शाहले आफू कोरोना भाइरस संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै संक्रमण मुक्त भएको उनले उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन –‘कोरोना संक्रमणपछि सात दिनमा गरिएको परीक्षणमा नेगेटिभ आएको छ। यस अवधीमा सल्लाह दिने, सहानुभुती व्यक्त गर्ने, इस्टमित्र, शभेच्छुक र मित्रजनप्रती आभार ब्यक्त गर्दछु।’

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed