सीमानाकामा कुकुरसहित चेकजाँच

शेयेर गर्नुहोस

महेन्द्रनगर । प्रहरीले तिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बुधबारदेखि तिहार लक्षित सुरक्षा योजना लागु गर्दै सुरक्षा सर्तकता अपनाईएको बताए ।

तिहारका बेला सीमानाकामा हुनसक्ने अपराधिक गतिविधिलाई ध्यानमा राखेर निगरानी बढाईएको जानकारी दिदै डिएसपी थापाले बुधबारदेखि नै तालिमप्राप्त कुकुरसहित चेकजाँच बढाईएको पनि जानकारी दिए ।

उनले सीमानाकाबाट तिहारका समयमा लागु औषध, पाटाका लगायतका विस्फोटक पदार्थको ओसारपासर, चोरी तस्करी नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच बढाईएको बताए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed