कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed