अछाममा बस दुर्घटना हुँदा १ को मृत्यु, १७ घाइते

शेयेर गर्नुहोस

अत्तरिया । अछामबाट अत्तरियातर्फ आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ । १७ जना घाइते भएका छन ।

जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो ।
साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको प्रहरीलेजनाएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार घाइते सबैको पहिचान खुलेको छैन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *