सचिवमा कोरोना देखिएपछि ३ नं. वडा कार्यालय बन्द

शेयेर गर्नुहोस

टीकापुर । सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालय मंसिर २८ गतेसम्मका लागि बन्द गरिएको हो।

मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको वडा नं. ३ का वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed