ट्रकमा सामान लोड गर्ने क्रममा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गोदावरी नगरपालिकाका एक पुरुषको ट्रकमा सामान लोड गर्ने क्रममा लडेर मृत्यु भएको छ । नगरपालिकाको वडा नं ४ का २८ वर्षीय खडक बहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ६ प १९३४ नम्बरको ट्रकमा सामान लोड गर्ने बेला ट्रकवाट खसेर घाईते भएका उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed