वन मुद्दाका फरार भजनीका राजी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा वन मुद्दाका फरार भजनीका एक ब्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् ।

भजनी नगरपालिका–९ भुरुवाका ४७ वर्षीय छेदु राजीलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनि २०७१ सालदेखि फरार रहेको प्रहरीले बताएकोे छ ।

प्रहरीका अनुसार २०७१ बैशाख १७ गते जिल्ला अदालत कैलालीको फैसलाअनुसार ३ महिना कैद र २ लाख १ हजार ९ सय ६० रुपैयाँ जरिवाना तोकिएको थियो ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *