टीकापुर खानेपानीका अध्यक्ष भैरब रावललाई कोरोना पुष्टि

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भैरव रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको परिक्षणमा रावललाई कोरोना पुष्टि भएको हो । रावल नेकपा कैलालीका नेता समेत हुन ।


आफुलाई केही दिन अगाडी देखि ज्वरो आएको र बिहिवार पिसिआर परिक्षण गर्दा आज आएको रिपोर्टमा पोजिटिभ देखिएको रावलले बताए ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *