टीकापुरमा ट्रयाक्टरले ठक्कर दिदा १ घाइते

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर १ मा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन ।

ट्राफिक प्रहरीका अनुसार सु प प्र०१००८ प ५९८७ को मोटरसाइकललाई से १ च ६४३५ को ट्रयाक्टरले ठक्कर दिदा मोटरसाइकल चालक २१ वर्षीय भोजराज बुढा घाइते भएका छन ।

ट्रयाक्टर चालक कैलारी गाउँपालिका वडा नं. ५ बस्ने सज्जन थारु र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जनाइएको छ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed