टीकापुर पार्कमा रहेको महेन्द्र आरोग्य गृह भासियो

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरको पहिचान टीकापुर उद्यान पार्क अति सुन्दर छ । तर यसको सही व्यवस्थापन भएको छैन । टीकापुर पार्कमा चिटिक्क परेका दुई घरले त झनै टीकापुर पार्कको सौन्दर्यता बढाएको हो ।
चिटिक्क परेका घरहरु बिरेन्द्र बिश्राम बाटिका र महेन्द्र आरोग्य गृह हुन । तर केहि समय यता चिटिक्क परेका यी घरहरु मध्ये महेन्द्र आरोग्य गृह भत्किने अवस्थामा छ । यो गृहको दक्षिणतिरको भाग भासिएको छ ।
यो गृहलाई पुनः निर्माण गर्न स्थानियहरुले आवाज उठाउदै आएका छन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed