नोबेल सहकारीद्वारा टीकापुर अस्पताललाई ३ थान सुचना पाटी हस्तान्त्रण

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । कैलालीको सुदूरपुर्वि टीकापुर अस्पताललाई नोबेल सहकारी तथा ऋण सहकारीले शुक्रबार एक कार्यक्रमका बिच ३ थान सुचना पाटी हस्तान्तरण गरेको छ ।

नोबेल सहकारीका सचीव नारायण बिश्वकर्माले अध्यक्षता गर्दै प्रमुख अतिथी रहेका टीकापुर अस्पतालका मे सु डा. सन्जय कुमार दास लाई सुचना पाटी हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा अतिथी हरु किसान बहुउद्देश्यीय सहकारीका डम्बर तिमिल्सिना, स्वास्थ्कर्मी उमेश प्रसाद बजगाइ रहेका थिए । भने कार्यक्रमको सन्चालन सहकारीका प्रबन्धक नरेन्द्र टमट्टाले गरेका थिए ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *